अमेरिकाबाट कांग्रेस पार्टी कार्यालयलाई ७ लाख सहयोग

गोकुल ढकाल। लस एन्जलस। क्यालिफोर्निया । अमेरिकामा बसोवास गर्ने गोरखा जिल्लावासी नेपाली कांग्रेस पार्टीप्रति समर्पित, समर्थित र आस्थावान सकृय सदस्यहरुद्वारा नेपाली कांग्रेस, गोरखा जिल्ला पार्टी कार्यालय निर्माण क्रममा अपुग रकम सहयोगका लागि करिब सात लाख रुपैंया सहयोग गरेका छन । नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, गोरखाका सचिव युवा नेता नन्दु न्यौपानेको ब्यक्तिगत अमेरिका भ्रमणको अवसरलाई पारेर … Continue reading अमेरिकाबाट कांग्रेस पार्टी कार्यालयलाई ७ लाख सहयोग